–नाम प्रकाशित नगर्ने सर्तमा त्यो के थियो मलाई आजसम्म पनि थाहा छैन । म सानी अनि नबुझ्ने बालिका पनि थिइनँ जसले त्यो व्यवहार के थियो भनेर आजसम्म पनि छुट्याउन नसकूँ । म पोखरास्थित मामाको घरमा बसेर क्याम्पस पढ्थेँ । मामाका […]
ओहो! त्यो ब्लु फिल्म!
–नाम प्रकाशित नगर्ने सर्तमा रितेशका दाजुभाइ नै जाडो बिदा मनाउन काठमाडौँबाट गाउँ फर्किएका थिए । प्रत्येक साल बिदामा गाउँ आउँदा उनीहरू अनेकन नयाँ नयाँ कुरा ल्याएर आएका हुन्थे । गाउँमा खेल्न उतिसाह्रो नमिले पनि कहिलेकसो स्केटिङ ल्याएर आएका हुन्थे । […]
महिनावारी छिटो भयो त के भयो
-मीरा श्रेष्ठ, कञ्चनपुर स्यानिटरी प्याडको समय नआइसकेको त होइन तर खर्चको भार या भनौँ बजारको पहुँचले पनि हुनसक्छ, मम्मीले आफू महिनावारी हुँदा समयसमयमा कपडाको टालो पेन्टीभित्र राखेर लाउने गर्नुहुन्थ्यो । अनि, बिस्तारै दिदीले पनि कहिले कपडा त कहिले सेतो रंगको […]
डरै डरले बितेको त्यो दिन…
-सुनिता कुमारी रोकाय, श्री सरस्वती माध्यमिक विद्यालय ठूली भेरी नगरपालिका, दुनै, डोल्पा म १५ वर्षको उमेरमा हिँड्दै थिएँ । एक दिन बिहानैदेखि मलाई पेट दुख्ने, ढाड दुख्ने, किन सन्चो नभएको होला भनेजस्तो महसुस भइरहेको थियो । दिउँसो स्कुलमा त पढ्दा […]
मोबाइलमा गेम खेल्दा…
–नाम प्रकाशित नगर्ने सर्तमा म सानैदेखि आमा बाबाबाट छुट्टिएर हजुरआमा र हजुरबाबासँग बस्थेँ । म हुर्कँदै जाँदा, मलाई मेरो हजुरआमा नै आमा हो जस्तो लाग्थ्यो । म सोच्थेँ, उहाँले नै मलाई जन्म दिनुभएको हो । तर जब म ठूली हुँदै […]
र, मैले बाबालाई कुटेँ…
-निकिता अधिकारी घरेलु हिंसा भन्नाले एउटै घरमा बस्ने एक व्यक्तिले अर्काेलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना भन्ने बुझिन्छ । तर, जुन व्यक्तिले यातना दिएको हो त्यो व्यक्तिको मानसिक अवस्था ठीक छैन भने के त्यसलाई घरेलु हिंसा मानिन्छ ? […]
गोजी
–नाम प्रकाशित नगर्ने सर्तमा भिजेको लुगा, भिजेको आफ्नै शरीर आफैँलाई ह्वास्स गन्हाइरहेको थियो । घाँस काटेर घर फर्किंदा सधैँ स्कुल जान हतारै हुन्थ्यो । बिहान घाँस नकाटी स्कुल जान पाइने कुरा सपनाजस्तै थियो । अहिलेजस्तो सजिलो त कहाँ थियो र […]
काउकुती लगाउने त्यो सपना
–नाम प्रकाशित नगर्ने सर्तमा सुनसान जंगल थियो । बडेमानको रूखमुनि हामी टुसुक्क बसेका थियौँ । अनि हाम्रो सामुन्ने अग्लो झरना थियो । झरनाको पानीलाई छुँदै अगाडि बढेको हावाको बेगले हामीलाई चिसो बनाइरहेको थियो । तर, हाम्रो शरीर भने एक अर्काको […]
तिमी छुइ भयौ छोरी
-गरिमा पाण्डेय, दैलेख बढ्दो उमेरसँगै शारीरिक परिवर्तन हुनु स्वाभाविक हो । यसलाई सहर्ष स्वीकार्नु पर्छ किनभने कोही पनि व्यक्ति यो प्राकृतिक नियमबाट उम्किन सक्दैन । विशेषगरी किशोरावस्थामा अर्थात् १२÷१३ वर्षदेखि १९ वर्षको उमेरमा किशोरकिशोरीमा शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक परिवर्तनहरू […]
किशोरावस्था इन्जोए गरेँ
-लक्ष्मी बलायर, कञ्चनपुर शारीरिक परिवर्तन स्वाभाविक हो । यसलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्ने कुरा पछि मात्रै ज्ञानमा आयो । योबारे सुरुआतमै थाहा पाएको भए किशोरावस्थामा आउने परिवर्तनको मीठो अनुभूति त्यै बेलादेखि गर्न पाउँथेँ होला । यसलाई खुसी खुसी स्वीकार गरेर अगाडि […]