Gulabisambad

Blog

Gulabisambad

मेरी आमा र मेरो किशोरावस्था

सफलता भण्डारी यो सफलताको सफलताको कथा हो । उनी सानैमा बाल क्लबमा आबद्ध भइन्, जसले गर्दा उनलाई किशोरावस्थाबारे बुझ्न सहयोग मिल्यो । उनको किशोरावस्थालाई सहज बनाउन आमाले कस्तो भूमिका खेलिन् भन्ने कुरा पनि उनले यसमा समेटेकी छिन् । आउनूस्, आज […]

Gulabisambad

विश्वासघात

–गुलाबी संवाद नमिता र म अत्यन्तै मिल्ने साथी थियौँ । कतिपयले जिस्क्याउँदै भन्थे, “तिमेरु त ब्या पनि एउटै घरका दाजुभाइसँग गर्छौ कि क्या हो ?” अनि उनीहरू हाँस्थे, “ह ह ह‘”हामी पनि यस्ता कुरा सुनेर हाँस्थ्यौँ । हामी दुईको घर […]

Gulabisambad

प्रगतिशील किशोरीको रजस्वला अनुभव

-आश्मा राई, चितवन सामान्यतयाः किशोरावस्थामा प्रवेश गरेकी हरेक युवती रजस्वला अर्थात् महिनावारी हुन्छन्, म पनि भएँ । जुन स्वाभाविक प्रकृया हो । म रजस्वला हुनुभन्दा पहिला मेरो घरमा ‘महिनावारी’, ‘मिन्स भएको’, ‘नछुने भएको’, ‘पर सर्ने भएको’, ‘पन्छिएको’ जस्ता शब्द मैले […]

Gulabisambad

प्रियालाई प्रेमपत्र…

–गुलाबी संवाद एकदिन उनी मतिर हेरेर मुसुक्क मुस्कुराइन् । त्यसपछि उनी बस्ने बेन्चतिर धेरै बेरसम्म टाउको उठाएर हेर्न सकिनँ । त्यो, कक्षाको दोस्रो घन्टी थियो । तर खै के कारण हो, सर कक्षामा हुनहुन्थेन । सबैजना हल्लाखल्लामा थिए । तर, […]

Gulabisambad

स्वर्गको सवारी

–गुलाबी संवाद “ओए बाबुहरू के गरेको भित्र । के को आवाज हो ? ढोका खोल् ।“ भरतको ममी अफिसबाट आइसकेर ढोका ढकढक्याइरहनु भएको रैछ । हामी अत्तालियौँ । के गरौँ कसो गरौँ भयौँ ।“सुनेनस् भनेको ! बदमासी गरिराको छौ !“ […]

Gulabisambad

महिनावारी बुझाउने कक्षामा शिक्षिकाले केटा साथीहरूलाई पनि राखिदिनुभएको भए‘

–सतिशा सुवाल, भक्तपुर मलाई अझै त्यो समय याद छ । त्यतिबेला म कक्षा ४ मा पढ्दै थिएँ । एकदिनको कुरा हो, स्कुलका शिक्षिकाले हामी सबै छात्रालाई एउटा कक्षामा लैजानुभयो । सबै केटाहरूलाई कक्षा बाहिर राखेर हामीलाई किन भित्र राखिएको होला […]

Gulabisambad

त्यो मीठो, यो अनौठो बेला…

–कविता आचार्य, तुलसीपुर–१७, दाङ गुलाबी संवादमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग जोडिएका विभिन्न व्यक्तिका अनुभव र भोगाइ पढेर मलाई पनि आफ्नो अनुभव बाँड्न मन लाग्यो । मेरो अनुभव चाहिँ महिनावारीसँग जोडिएको छ । महिनावारीसँग जोडिएको कुरा भन्ने बित्तिकै धेरैको […]

Gulabisambad

महिनावारीको पीडा र मर्यादित महिनावारी

–नाम प्रकाशित नगर्ने सर्तमा, नुवाकोट म १४ वर्षको उमेरमा पहिलोपटक महिनावारी भएँ । म जहिलेदेखि महिनावारी भएँ, त्यो दिनदेखि आजसम्म महिनावारी हुँदाको कुनै रमाइलो वा भनौँ सुखद् अनुभव मसँग छैन । महिनावारी हुने दिन आउँदैछ भनेर सम्झिँदा मात्रै पनि, नमज्जा […]

Gulabisambad

दोहोरिएका दुर्व्यवहार

–गुलाबी संवाद “के छ खबर तेरो ?”स्कुल छुट्टि भएर घर फर्किने बेला लाग्ने एसेम्ब्ली लाइनमा उभिइरहेकी ११ वर्षकी मलाई अङ्कमाल गर्दै स्वास्थ्य पढाउने सरले सोध्नुभयो । असजिलो मान्दै उत्तर दिएँ, “ठीकै छ सर ।” “राम्रोसँग पढ् है…पढाइमा राम्रो गर्नुपर्छ”, अङ्कमाल […]