Gulabisambad

sexualabuse

Gulabisambad

दाइभित्रको राक्षस

-नाम उल्लेख नगर्ने सर्तमा प्रकाशित, सल्यान मामाघर  ! मामाघर सम्झने बित्तिकै मेरो वरिपरि एक तमासको बास्ना महसुस हुन्छ । मन फुरुङ्ग हुन्छ । मलाई लाग्छ मेरो घर मामाघरको छेउमा होस् । म हरेक रात हतार हतार खाना खाएर मामाघर दौडिँदै […]

Gulabisambad

दोहोरिएका दुर्व्यवहार

–गुलाबी संवाद “के छ खबर तेरो ?”स्कुल छुट्टि भएर घर फर्किने बेला लाग्ने एसेम्ब्ली लाइनमा उभिइरहेकी ११ वर्षकी मलाई अङ्कमाल गर्दै स्वास्थ्य पढाउने सरले सोध्नुभयो । असजिलो मान्दै उत्तर दिएँ, “ठीकै छ सर ।” “राम्रोसँग पढ् है…पढाइमा राम्रो गर्नुपर्छ”, अङ्कमाल […]

Gulabisambad

दिदीको त्यो “गोप्य कुरा”

–गुलाबी संवाद नेपाल प्रहरीसमक्ष पुगेको एक घटनाको पृष्ठभूमिमा आधारित त्यो दिन दिदी मसँग असाध्यै रिसाइ । उसले मलाई खाऊँला जस्तो गरेर हेरिरहेकी थिइ । कुट्न सक्ने भए, सायद दिदीले मलाई मरुन्जेल कुटेर आफ्नो रिस शान्त पार्थी होला । तर, उमेरमा […]

Gulabisambad

रमाइलो मेलाको नरमाइलो सम्झना

-नाम प्रकाशित नगर्ने सर्तमा, प्यूठान सामान्य भाषामा, यौन दुर्व्यवहार भन्नाले कसैले कसैमाथि नराम्रो तरिकाले हेर्नु, छुनु वा छुन खोज्नु, नराम्रो ९अश्लिल० शब्दहरूको प्रयोग गर्नु, नराम्रा चित्र देखाउनु या अहिले फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत् देखाउनु हो । कतिपय मानिसहरू यस्ता हुन्छन् कि, […]

Gulabisambad

चुपचाप सहेका दुर्व्यवहार

–श्री खड्गेश्वरी माध्यमिक विद्यालय, प्यूठान केही समय पहिलेको कुरा हो, स्कुल छुट्टी भएकाले म मेरो मामाघर जान लागेकी थिएँ । सानैदेखि एक्लै मामाघर जाने आउने गर्थेँ । त्यसैले, यसपालि पनि एक्लै नै जाँदै थिएँ । मेरो घरबाट बस आउने बाटोसम्म […]

Gulabisambad

त्यो परालको थुप्रो…त्यो दुर्व्यवहारको चोट !

–नाम प्रकाशित नगर्ने सर्तमा, गोरखा घरआँगनै मगमगाउने गरी फुल्ने मखमली, सयपत्री गुरदौलीको मगमगले पनि तिहारको छनक दिइरहन्थ्यो । प्रत्येक तिहारमा यस्तो लाग्छ, यिनै फूलका वासनाले डोऱ्याएर मलाई मामाघरसम्म लैजान्छ । किनभने, म सानो छँदा पनि तिहारको छेको पारेर यसैगरी फूलहरू […]

Gulabisambad

त्यो दुर्व्यवहार थियो कि किशोरावस्थाको कौतूहल…?

–नाम प्रकाशित नगर्ने सर्तमा त्यो के थियो मलाई आजसम्म पनि थाहा छैन ।  म सानी अनि नबुझ्ने बालिका पनि थिइनँ जसले त्यो व्यवहार के थियो भनेर आजसम्म पनि छुट्याउन नसकूँ ।  म पोखरास्थित मामाको घरमा बसेर क्याम्पस पढ्थेँ । मामाका […]

Gulabisambad

गोजी

–नाम प्रकाशित नगर्ने सर्तमा  भिजेको लुगा, भिजेको आफ्नै शरीर आफैँलाई ह्वास्स गन्हाइरहेको थियो । घाँस काटेर घर फर्किंदा सधैँ स्कुल जान हतारै हुन्थ्यो । बिहान घाँस नकाटी स्कुल जान पाइने कुरा सपनाजस्तै थियो । अहिलेजस्तो सजिलो त कहाँ थियो र […]

Gulabisambad

एक बलात्कृत किशोरीको आघात

–नाम प्रकाशित नगर्ने सर्तमा, गुल्मी २०६६ सालको कुरा हो । म एसएलसी परीक्षा दिएर बसेकी १४ वर्षे किशोरी थिएँ । रमाइलो परिवार थियो हाम्रो । बुबाममी दुवैले गाउँको एउटै विद्यालयमा पढाउनु हुन्थ्यो । म, दिदी र भाइबहिनी पनि त्यही पढ्थ्यौँ […]

  • 1
  • 2