–नाम प्रकाशित नगर्ने सर्तमा, धादिङ स्कुल पढ्दाको समय नै बेग्लै । चकचक । उपद्रो । छेडखानी । धेरैथोरै अश्लिल । चढ्दो उमेरमा सबै कुरा नयाँ लाग्थे मलाई । स्कुलका प्रत्येक केटी गजबका । गाउँमा देखिने नयाँ केटीको अनुहार वा कहीँ […]
sexeducation
एउटी मिसको बयान
-संगीता आचार्य, श्री खड्गेश्वरी माध्यमिक विद्यालय, प्यूठान किशोरावस्थामा प्रवेश गर्दै गरेका बालबालिकालाई स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा अध्यापन गर्दा समस्या र चुनौती पहाड जस्तै बनेर खडा भएको नमीठो अनुभव छ मसँग । मैले कक्षा सात र आठमा स्वास्थ्य शिक्षा पढाउँदा […]
के इज्जत छोरीको योनिमा टाँसिएको हुन्छ ?
–नाम प्रकाशित नगर्ने सर्तमा मलाई उड्न हौसला दिनेहरू किन मैले हिँडेको देख्न सक्दैनन् ? म त हिँड्न जन्मिएकी, म त हिँड्न चाहन्छु । जमिन मेरो अस्तित्व हो, अनि आकाश मेरो कल्पना । मेरा आफ्नैहरू मेरो अस्तित्व मेटाउन खोज्छन् । कल्पनामा […]
त्यो दुर्व्यवहार थियो कि किशोरावस्थाको कौतूहल…?
–नाम प्रकाशित नगर्ने सर्तमा त्यो के थियो मलाई आजसम्म पनि थाहा छैन । म सानी अनि नबुझ्ने बालिका पनि थिइनँ जसले त्यो व्यवहार के थियो भनेर आजसम्म पनि छुट्याउन नसकूँ । म पोखरास्थित मामाको घरमा बसेर क्याम्पस पढ्थेँ । मामाका […]
किशोरावस्था इन्जोए गरेँ
-लक्ष्मी बलायर, कञ्चनपुर शारीरिक परिवर्तन स्वाभाविक हो । यसलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्ने कुरा पछि मात्रै ज्ञानमा आयो । योबारे सुरुआतमै थाहा पाएको भए किशोरावस्थामा आउने परिवर्तनको मीठो अनुभूति त्यै बेलादेखि गर्न पाउँथेँ होला । यसलाई खुसी खुसी स्वीकार गरेर अगाडि […]
वी आर सो सरी !
–नाम प्रकाशित नगर्ने सर्तमा, चितवन बाटुलो अनुहार । केटाको जस्तै छोटो, तर सिल्की कपाल । ठूला आँखा ।किताबमा घोत्लिरहने लजालु स्वभावकी उनी । अरू सबै केटीहरू फ्रकमा स्कुल आउँथे । तर,उनी पेन्ट लगाएर आउँथिन् । छोटो कपाल, पेन्ट अनि मेकअप […]
- 1
- 2