Gulabisambad

menstruation

Gulabisambad

Different Dashain, please!

-Sujita Dhakal, Kathmandu I find it distressing to see numerous posts on women’s various groups where members discuss concerns in regard to Dashain and their menstruation as the festival draws closer. They appear concerned that they won’t be able to […]

Gulabisambad

प्रगतिशील किशोरीको रजस्वला अनुभव

-आश्मा राई, चितवन सामान्यतयाः किशोरावस्थामा प्रवेश गरेकी हरेक युवती रजस्वला अर्थात् महिनावारी हुन्छन्, म पनि भएँ । जुन स्वाभाविक प्रकृया हो । म रजस्वला हुनुभन्दा पहिला मेरो घरमा ‘महिनावारी’, ‘मिन्स भएको’, ‘नछुने भएको’, ‘पर सर्ने भएको’, ‘पन्छिएको’ जस्ता शब्द मैले […]

Gulabisambad

महिनावारी बुझाउने कक्षामा शिक्षिकाले केटा साथीहरूलाई पनि राखिदिनुभएको भए‘

–सतिशा सुवाल, भक्तपुर मलाई अझै त्यो समय याद छ । त्यतिबेला म कक्षा ४ मा पढ्दै थिएँ । एकदिनको कुरा हो, स्कुलका शिक्षिकाले हामी सबै छात्रालाई एउटा कक्षामा लैजानुभयो । सबै केटाहरूलाई कक्षा बाहिर राखेर हामीलाई किन भित्र राखिएको होला […]

Gulabisambad

त्यो मीठो, यो अनौठो बेला…

–कविता आचार्य, तुलसीपुर–१७, दाङ गुलाबी संवादमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग जोडिएका विभिन्न व्यक्तिका अनुभव र भोगाइ पढेर मलाई पनि आफ्नो अनुभव बाँड्न मन लाग्यो । मेरो अनुभव चाहिँ महिनावारीसँग जोडिएको छ । महिनावारीसँग जोडिएको कुरा भन्ने बित्तिकै धेरैको […]

Gulabisambad

महिनावारीको पीडा र मर्यादित महिनावारी

–नाम प्रकाशित नगर्ने सर्तमा, नुवाकोट म १४ वर्षको उमेरमा पहिलोपटक महिनावारी भएँ । म जहिलेदेखि महिनावारी भएँ, त्यो दिनदेखि आजसम्म महिनावारी हुँदाको कुनै रमाइलो वा भनौँ सुखद् अनुभव मसँग छैन । महिनावारी हुने दिन आउँदैछ भनेर सम्झिँदा मात्रै पनि, नमज्जा […]

Gulabisambad

मिसजस्ती ममी भए…

–पार्वता भण्डारी  पहिलो पटक महिनावारी हुँदा म १४ वर्षकी थिएँ । महिनावारी हुँदा के हुन्छ भनेर मलाई राम्रोसँग थाहा थिएन । हुन त, मसँगै पढ्ने मेरा धेरै साथी मभन्दा पहिले नै महिनावारी भइसकेका थिए । उनीहरूले, “मिन्स भएको छु, एकदम […]

Gulabisambad

महिनावारी छिटो भयो त के भयो

-मीरा श्रेष्ठ, कञ्चनपुर स्यानिटरी प्याडको समय नआइसकेको त होइन तर खर्चको भार या भनौँ बजारको पहुँचले पनि हुनसक्छ, मम्मीले आफू महिनावारी हुँदा समयसमयमा कपडाको टालो पेन्टीभित्र राखेर लाउने गर्नुहुन्थ्यो । अनि, बिस्तारै दिदीले पनि कहिले कपडा त कहिले सेतो रंगको […]

Gulabisambad

डरै डरले बितेको त्यो दिन…

-सुनिता कुमारी रोकाय, श्री सरस्वती माध्यमिक विद्यालय ठूली भेरी नगरपालिका, दुनै, डोल्पा म १५ वर्षको उमेरमा हिँड्दै थिएँ । एक दिन बिहानैदेखि मलाई पेट दुख्ने, ढाड दुख्ने, किन सन्चो नभएको होला भनेजस्तो महसुस भइरहेको थियो । दिउँसो स्कुलमा त पढ्दा […]

Gulabisambad

तिमी छुइ भयौ छोरी

-गरिमा पाण्डेय, दैलेख बढ्दो उमेरसँगै शारीरिक परिवर्तन हुनु स्वाभाविक हो । यसलाई सहर्ष स्वीकार्नु पर्छ किनभने कोही पनि व्यक्ति यो प्राकृतिक नियमबाट उम्किन सक्दैन । विशेषगरी किशोरावस्थामा अर्थात् १२÷१३ वर्षदेखि १९ वर्षको उमेरमा किशोरकिशोरीमा शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक परिवर्तनहरू […]

Gulabisambad

महिनावारीले सिकाएको अन्धविश्वास

–चन्द्रा लक्ष्मी कार्की, कक्षा १०, श्री सरस्वती मावी, ठूलीभेरी नगरपाललिका, दुनै ३, डोल्पा एकदिनको कुरा हो, म सधैँझैँ विद्यालय गएकी थिएँ । मलाई अचानक पेट दुख्न थाल्यो । दुखाइ बढ्दै जाँदा मलाई कक्षा कोठामा बस्न पनि गाह्रो भइरहेको थियो । के […]

  • 1
  • 2