Gulabisambad

harassment

Gulabisambad

दाइभित्रको राक्षस

-नाम उल्लेख नगर्ने सर्तमा प्रकाशित, सल्यान मामाघर  ! मामाघर सम्झने बित्तिकै मेरो वरिपरि एक तमासको बास्ना महसुस हुन्छ । मन फुरुङ्ग हुन्छ । मलाई लाग्छ मेरो घर मामाघरको छेउमा होस् । म हरेक रात हतार हतार खाना खाएर मामाघर दौडिँदै […]

Gulabisambad

दोहोरिएका दुर्व्यवहार

–गुलाबी संवाद “के छ खबर तेरो ?”स्कुल छुट्टि भएर घर फर्किने बेला लाग्ने एसेम्ब्ली लाइनमा उभिइरहेकी ११ वर्षकी मलाई अङ्कमाल गर्दै स्वास्थ्य पढाउने सरले सोध्नुभयो । असजिलो मान्दै उत्तर दिएँ, “ठीकै छ सर ।” “राम्रोसँग पढ् है…पढाइमा राम्रो गर्नुपर्छ”, अङ्कमाल […]

Gulabisambad

“नो मिन्स नो”

–नाम प्रकाशित नगर्ने सर्तमा, धादिङ स्कुल पढ्दाको समय नै बेग्लै । चकचक । उपद्रो । छेडखानी । धेरैथोरै अश्लिल । चढ्दो उमेरमा सबै कुरा नयाँ लाग्थे मलाई । स्कुलका प्रत्येक केटी गजबका । गाउँमा देखिने नयाँ केटीको अनुहार वा कहीँ […]

Gulabisambad

रमाइलो मेलाको नरमाइलो सम्झना

-नाम प्रकाशित नगर्ने सर्तमा, प्यूठान सामान्य भाषामा, यौन दुर्व्यवहार भन्नाले कसैले कसैमाथि नराम्रो तरिकाले हेर्नु, छुनु वा छुन खोज्नु, नराम्रो ९अश्लिल० शब्दहरूको प्रयोग गर्नु, नराम्रा चित्र देखाउनु या अहिले फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत् देखाउनु हो । कतिपय मानिसहरू यस्ता हुन्छन् कि, […]

Gulabisambad

चुपचाप सहेका दुर्व्यवहार

–श्री खड्गेश्वरी माध्यमिक विद्यालय, प्यूठान केही समय पहिलेको कुरा हो, स्कुल छुट्टी भएकाले म मेरो मामाघर जान लागेकी थिएँ । सानैदेखि एक्लै मामाघर जाने आउने गर्थेँ । त्यसैले, यसपालि पनि एक्लै नै जाँदै थिएँ । मेरो घरबाट बस आउने बाटोसम्म […]

Gulabisambad

त्यो परालको थुप्रो…त्यो दुर्व्यवहारको चोट !

–नाम प्रकाशित नगर्ने सर्तमा, गोरखा घरआँगनै मगमगाउने गरी फुल्ने मखमली, सयपत्री गुरदौलीको मगमगले पनि तिहारको छनक दिइरहन्थ्यो । प्रत्येक तिहारमा यस्तो लाग्छ, यिनै फूलका वासनाले डोऱ्याएर मलाई मामाघरसम्म लैजान्छ । किनभने, म सानो छँदा पनि तिहारको छेको पारेर यसैगरी फूलहरू […]

Gulabisambad

त्यो दुर्व्यवहार थियो कि किशोरावस्थाको कौतूहल…?

–नाम प्रकाशित नगर्ने सर्तमा त्यो के थियो मलाई आजसम्म पनि थाहा छैन ।  म सानी अनि नबुझ्ने बालिका पनि थिइनँ जसले त्यो व्यवहार के थियो भनेर आजसम्म पनि छुट्याउन नसकूँ ।  म पोखरास्थित मामाको घरमा बसेर क्याम्पस पढ्थेँ । मामाका […]

Gulabisambad

मोबाइलमा गेम खेल्दा…

–नाम प्रकाशित नगर्ने सर्तमा  म सानैदेखि आमा बाबाबाट छुट्टिएर हजुरआमा र हजुरबाबासँग बस्थेँ । म हुर्कँदै जाँदा, मलाई मेरो हजुरआमा नै आमा हो जस्तो लाग्थ्यो । म सोच्थेँ, उहाँले नै मलाई जन्म दिनुभएको हो । तर जब म ठूली हुँदै […]

Gulabisambad

र, मैले बाबालाई कुटेँ…

-निकिता अधिकारी घरेलु हिंसा भन्नाले एउटै घरमा बस्ने एक व्यक्तिले अर्काेलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना भन्ने बुझिन्छ । तर, जुन व्यक्तिले यातना दिएको हो त्यो व्यक्तिको मानसिक अवस्था ठीक छैन भने के त्यसलाई घरेलु हिंसा मानिन्छ ? […]

  • 1
  • 2