Gulabisambad

admin

Gulabisambad

एउटी मिसको बयान

-संगीता आचार्य, श्री खड्गेश्वरी माध्यमिक विद्यालय, प्यूठान किशोरावस्थामा प्रवेश गर्दै गरेका बालबालिकालाई स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा अध्यापन गर्दा समस्या र चुनौती पहाड जस्तै बनेर खडा भएको नमीठो अनुभव छ मसँग । मैले कक्षा सात र आठमा स्वास्थ्य शिक्षा पढाउँदा […]

Gulabisambad

त्यो परालको थुप्रो…त्यो दुर्व्यवहारको चोट !

–नाम प्रकाशित नगर्ने सर्तमा, गोरखा घरआँगनै मगमगाउने गरी फुल्ने मखमली, सयपत्री गुरदौलीको मगमगले पनि तिहारको छनक दिइरहन्थ्यो । प्रत्येक तिहारमा यस्तो लाग्छ, यिनै फूलका वासनाले डोऱ्याएर मलाई मामाघरसम्म लैजान्छ । किनभने, म सानो छँदा पनि तिहारको छेको पारेर यसैगरी फूलहरू […]

Gulabisambad

त्यो पहिलो हस्तमैथुन…

–नाम प्रकाशित नगर्ने शर्तमा, धनुषा हस्तमैथुनबारे साथीहरूबाट धेरै सुनेको थिएँ । उनीहरू हरेक दिनजसो नयाँनयाँ किस्सा सुनाउँथे । मलाई भने खासै वास्ता लाग्दैनथ्यो । तरपनि, उनीहरू आफूले हस्तमैथुन गर्दा के के भयो भनिरहन्थे । कहिलेकसो त स्कुलमा नै पोर्न भिडियो […]

Gulabisambad

के इज्जत छोरीको योनिमा टाँसिएको हुन्छ ?

–नाम प्रकाशित नगर्ने सर्तमा मलाई उड्न हौसला दिनेहरू किन मैले हिँडेको देख्न सक्दैनन् ? म त हिँड्न जन्मिएकी, म त हिँड्न चाहन्छु । जमिन मेरो अस्तित्व हो, अनि आकाश मेरो कल्पना । मेरा आफ्नैहरू मेरो अस्तित्व मेटाउन खोज्छन् । कल्पनामा […]

Gulabisambad

त्यो दुर्व्यवहार थियो कि किशोरावस्थाको कौतूहल…?

–नाम प्रकाशित नगर्ने सर्तमा त्यो के थियो मलाई आजसम्म पनि थाहा छैन ।  म सानी अनि नबुझ्ने बालिका पनि थिइनँ जसले त्यो व्यवहार के थियो भनेर आजसम्म पनि छुट्याउन नसकूँ ।  म पोखरास्थित मामाको घरमा बसेर क्याम्पस पढ्थेँ । मामाका […]

Gulabisambad

ओहो! त्यो ब्लु फिल्म!

–नाम प्रकाशित नगर्ने सर्तमा रितेशका दाजुभाइ नै जाडो बिदा मनाउन काठमाडौँबाट गाउँ फर्किएका थिए । प्रत्येक साल बिदामा गाउँ आउँदा उनीहरू अनेकन नयाँ नयाँ कुरा ल्याएर आएका हुन्थे । गाउँमा खेल्न उतिसाह्रो नमिले पनि कहिलेकसो स्केटिङ ल्याएर आएका हुन्थे । […]

Gulabisambad

महिनावारी छिटो भयो त के भयो

-मीरा श्रेष्ठ, कञ्चनपुर स्यानिटरी प्याडको समय नआइसकेको त होइन तर खर्चको भार या भनौँ बजारको पहुँचले पनि हुनसक्छ, मम्मीले आफू महिनावारी हुँदा समयसमयमा कपडाको टालो पेन्टीभित्र राखेर लाउने गर्नुहुन्थ्यो । अनि, बिस्तारै दिदीले पनि कहिले कपडा त कहिले सेतो रंगको […]

Gulabisambad

डरै डरले बितेको त्यो दिन…

-सुनिता कुमारी रोकाय, श्री सरस्वती माध्यमिक विद्यालय ठूली भेरी नगरपालिका, दुनै, डोल्पा म १५ वर्षको उमेरमा हिँड्दै थिएँ । एक दिन बिहानैदेखि मलाई पेट दुख्ने, ढाड दुख्ने, किन सन्चो नभएको होला भनेजस्तो महसुस भइरहेको थियो । दिउँसो स्कुलमा त पढ्दा […]

Gulabisambad

मोबाइलमा गेम खेल्दा…

–नाम प्रकाशित नगर्ने सर्तमा  म सानैदेखि आमा बाबाबाट छुट्टिएर हजुरआमा र हजुरबाबासँग बस्थेँ । म हुर्कँदै जाँदा, मलाई मेरो हजुरआमा नै आमा हो जस्तो लाग्थ्यो । म सोच्थेँ, उहाँले नै मलाई जन्म दिनुभएको हो । तर जब म ठूली हुँदै […]

Gulabisambad

र, मैले बाबालाई कुटेँ…

-निकिता अधिकारी घरेलु हिंसा भन्नाले एउटै घरमा बस्ने एक व्यक्तिले अर्काेलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना भन्ने बुझिन्छ । तर, जुन व्यक्तिले यातना दिएको हो त्यो व्यक्तिको मानसिक अवस्था ठीक छैन भने के त्यसलाई घरेलु हिंसा मानिन्छ ? […]