Gulabisambad

srhr

Gulabisambad

गोजी

–नाम प्रकाशित नगर्ने सर्तमा  भिजेको लुगा, भिजेको आफ्नै शरीर आफैँलाई ह्वास्स गन्हाइरहेको थियो । घाँस काटेर घर फर्किंदा सधैँ स्कुल जान हतारै हुन्थ्यो । बिहान घाँस नकाटी स्कुल जान पाइने कुरा सपनाजस्तै थियो । अहिलेजस्तो सजिलो त कहाँ थियो र […]

Gulabisambad

काउकुती लगाउने त्यो सपना

–नाम प्रकाशित नगर्ने सर्तमा  सुनसान जंगल थियो । बडेमानको रूखमुनि हामी टुसुक्क बसेका थियौँ । अनि हाम्रो सामुन्ने अग्लो झरना थियो । झरनाको पानीलाई छुँदै अगाडि बढेको हावाको बेगले हामीलाई चिसो बनाइरहेको थियो । तर, हाम्रो शरीर भने एक अर्काको […]

Gulabisambad

तिमी छुइ भयौ छोरी

-गरिमा पाण्डेय, दैलेख बढ्दो उमेरसँगै शारीरिक परिवर्तन हुनु स्वाभाविक हो । यसलाई सहर्ष स्वीकार्नु पर्छ किनभने कोही पनि व्यक्ति यो प्राकृतिक नियमबाट उम्किन सक्दैन । विशेषगरी किशोरावस्थामा अर्थात् १२÷१३ वर्षदेखि १९ वर्षको उमेरमा किशोरकिशोरीमा शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक परिवर्तनहरू […]

Gulabisambad

किशोरावस्था इन्जोए गरेँ

-लक्ष्मी बलायर, कञ्चनपुर  शारीरिक परिवर्तन स्वाभाविक हो । यसलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्ने कुरा पछि मात्रै ज्ञानमा आयो । योबारे सुरुआतमै थाहा पाएको भए किशोरावस्थामा आउने परिवर्तनको मीठो अनुभूति त्यै बेलादेखि गर्न पाउँथेँ होला । यसलाई खुसी खुसी स्वीकार गरेर अगाडि […]

Gulabisambad

महिनावारीले सिकाएको अन्धविश्वास

–चन्द्रा लक्ष्मी कार्की, कक्षा १०, श्री सरस्वती मावी, ठूलीभेरी नगरपाललिका, दुनै ३, डोल्पा एकदिनको कुरा हो, म सधैँझैँ विद्यालय गएकी थिएँ । मलाई अचानक पेट दुख्न थाल्यो । दुखाइ बढ्दै जाँदा मलाई कक्षा कोठामा बस्न पनि गाह्रो भइरहेको थियो । के […]

Gulabisambad

भाइ तर्केको दिन

-प्रशन्नता जोशी, काठमाण्डौ सायद मेरो र अरूको महिनावारी अनुभवमा खासै फरक छैन । तर, अहिले पनि जब म पहिलोपटक महिनावारी हुँदाको क्षण सम्झन्छु, कस्तो अनौठो महसुस हुन्छ । हाँसो लाग्छ । घरिघरि इमोसनल फिल पनि हुन्छ । म काठमाडाँैमा नै […]

Gulabisambad

डोल्पाली किशोरीको छाउपडी

रेशिका बुढा, कक्षा १०, श्री सरस्वती मावी, ठूलीभेरी नगरपाललिका, दुनै ३, डोल्पा म सानैदेखि छात्रावासमा बसेर पढ्थेँ । मेरो रुमपार्टनर एकजना दिदी हुनुहुन्थ्यो । एकदिन दिदीले भन्नुभो, “ला…बहिनी, म त महिनावारी भएँ नि…च्व…कहिलेकाहीँ त नभए नि हुन्थ्यो नि…कस्तो अप्ठेरो हुन्छ […]

Gulabisambad

एक बलात्कृत किशोरीको आघात

–नाम प्रकाशित नगर्ने सर्तमा, गुल्मी २०६६ सालको कुरा हो । म एसएलसी परीक्षा दिएर बसेकी १४ वर्षे किशोरी थिएँ । रमाइलो परिवार थियो हाम्रो । बुबाममी दुवैले गाउँको एउटै विद्यालयमा पढाउनु हुन्थ्यो । म, दिदी र भाइबहिनी पनि त्यही पढ्थ्यौँ […]

Gulabisambad

ती पाँच घटना

-प्रतिभा ढकाल, चितवन बाल्यकाल अनि किशोरावस्थाका तीता—मीठा याद सङ्गाल्दै अहिले म युवावस्थामा रमाइरहेकी छु । आफ्ना बितेका कतिपय दिन सम्झिँदा खुसीले मख्ख पर्छु भने कतिपय घटनाले बारम्बार झस्काइरहन्छन् । ती घटनामध्ये प्रायः घटना दुर्व्यवहारसँग जोडिएका छन् ।  घटना १ मेरो […]

Gulabisambad

प्याड चाहियो मिस !

साल्विया आचार्य, प्यूठान मेरो नाम साल्विया आचार्य हो । म लुम्बिनी प्रदेशको पहाडी जिल्ला प्यूठानस्थित श्री खड्गेश्वरी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा हुँ । ३ कक्षादेखि म यस विद्यालयमा पढिरहेकी छु । मेरो विद्यालयलाई हरियाली वनजंगल र विद्यालयको […]