Gulabisambad

puberty

Gulabisambad

खुल्दुली

–गुलाबी संवाद म बाआमा र भाइ बस्ने फ्ल्याट साँघुरो गल्लीमा थियो । बा बिहानै तरकारी पसल खोल्न जानुहुन्थ्यो । आमा हामीलाई खाना बनाएर खुवाइवरी असन साहुको पसलमा काम गर्न जानुहुन्थ्यो । हामी भने सधैँ हतारहतार स्कुलतिर कुदिहाल्थ्यौँ । बेलुका हामी […]

Gulabisambad

प्रियालाई प्रेमपत्र…

–गुलाबी संवाद एकदिन उनी मतिर हेरेर मुसुक्क मुस्कुराइन् । त्यसपछि उनी बस्ने बेन्चतिर धेरै बेरसम्म टाउको उठाएर हेर्न सकिनँ । त्यो, कक्षाको दोस्रो घन्टी थियो । तर खै के कारण हो, सर कक्षामा हुनहुन्थेन । सबैजना हल्लाखल्लामा थिए । तर, […]

Gulabisambad

स्वर्गको सवारी

–गुलाबी संवाद “ओए बाबुहरू के गरेको भित्र । के को आवाज हो ? ढोका खोल् ।“ भरतको ममी अफिसबाट आइसकेर ढोका ढकढक्याइरहनु भएको रैछ । हामी अत्तालियौँ । के गरौँ कसो गरौँ भयौँ ।“सुनेनस् भनेको ! बदमासी गरिराको छौ !“ […]

Gulabisambad

मिसजस्ती ममी भए…

–पार्वता भण्डारी  पहिलो पटक महिनावारी हुँदा म १४ वर्षकी थिएँ । महिनावारी हुँदा के हुन्छ भनेर मलाई राम्रोसँग थाहा थिएन । हुन त, मसँगै पढ्ने मेरा धेरै साथी मभन्दा पहिले नै महिनावारी भइसकेका थिए । उनीहरूले, “मिन्स भएको छु, एकदम […]

Gulabisambad

किशोरावस्थाको डर र उत्सुकता

–बबिता मैनाली, इलाम ६, बाह्रबस्ती जब म मानसिक अनि शारीरिक रूपमा परिपक्व हुने क्रममा थिएँ, मेरो शरीरमा आउन थालेका परिवर्तन देखेर आफैँ छक्क पर्थेँ । डर पनि लाग्थ्यो । मलाई के भएको होला, किन यस्तो भएको होला…यस्तै यस्तै प्रश्न मेरो […]

Gulabisambad

“नो मिन्स नो”

–नाम प्रकाशित नगर्ने सर्तमा, धादिङ स्कुल पढ्दाको समय नै बेग्लै । चकचक । उपद्रो । छेडखानी । धेरैथोरै अश्लिल । चढ्दो उमेरमा सबै कुरा नयाँ लाग्थे मलाई । स्कुलका प्रत्येक केटी गजबका । गाउँमा देखिने नयाँ केटीको अनुहार वा कहीँ […]

Gulabisambad

त्यो पहिलो हस्तमैथुन…

–नाम प्रकाशित नगर्ने शर्तमा, धनुषा हस्तमैथुनबारे साथीहरूबाट धेरै सुनेको थिएँ । उनीहरू हरेक दिनजसो नयाँनयाँ किस्सा सुनाउँथे । मलाई भने खासै वास्ता लाग्दैनथ्यो । तरपनि, उनीहरू आफूले हस्तमैथुन गर्दा के के भयो भनिरहन्थे । कहिलेकसो त स्कुलमा नै पोर्न भिडियो […]

Gulabisambad

ओहो! त्यो ब्लु फिल्म!

–नाम प्रकाशित नगर्ने सर्तमा रितेशका दाजुभाइ नै जाडो बिदा मनाउन काठमाडौँबाट गाउँ फर्किएका थिए । प्रत्येक साल बिदामा गाउँ आउँदा उनीहरू अनेकन नयाँ नयाँ कुरा ल्याएर आएका हुन्थे । गाउँमा खेल्न उतिसाह्रो नमिले पनि कहिलेकसो स्केटिङ ल्याएर आएका हुन्थे । […]

Gulabisambad

काउकुती लगाउने त्यो सपना

–नाम प्रकाशित नगर्ने सर्तमा  सुनसान जंगल थियो । बडेमानको रूखमुनि हामी टुसुक्क बसेका थियौँ । अनि हाम्रो सामुन्ने अग्लो झरना थियो । झरनाको पानीलाई छुँदै अगाडि बढेको हावाको बेगले हामीलाई चिसो बनाइरहेको थियो । तर, हाम्रो शरीर भने एक अर्काको […]

Gulabisambad

किशोरावस्था इन्जोए गरेँ

-लक्ष्मी बलायर, कञ्चनपुर  शारीरिक परिवर्तन स्वाभाविक हो । यसलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्ने कुरा पछि मात्रै ज्ञानमा आयो । योबारे सुरुआतमै थाहा पाएको भए किशोरावस्थामा आउने परिवर्तनको मीठो अनुभूति त्यै बेलादेखि गर्न पाउँथेँ होला । यसलाई खुसी खुसी स्वीकार गरेर अगाडि […]

  • 1
  • 2