Gulabisambad

period

Gulabisambad

डोल्पाली किशोरीको छाउपडी

रेशिका बुढा, कक्षा १०, श्री सरस्वती मावी, ठूलीभेरी नगरपाललिका, दुनै ३, डोल्पा म सानैदेखि छात्रावासमा बसेर पढ्थेँ । मेरो रुमपार्टनर एकजना दिदी हुनुहुन्थ्यो । एकदिन दिदीले भन्नुभो, “ला…बहिनी, म त महिनावारी भएँ नि…च्व…कहिलेकाहीँ त नभए नि हुन्थ्यो नि…कस्तो अप्ठेरो हुन्छ […]

Gulabisambad

प्याड चाहियो मिस !

साल्विया आचार्य, प्यूठान मेरो नाम साल्विया आचार्य हो । म लुम्बिनी प्रदेशको पहाडी जिल्ला प्यूठानस्थित श्री खड्गेश्वरी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा हुँ । ३ कक्षादेखि म यस विद्यालयमा पढिरहेकी छु । मेरो विद्यालयलाई हरियाली वनजंगल र विद्यालयको […]

Gulabisambad

आस्थाको डर

–गरीमा पौडेल, बर्दिया जब मैले मेरो योनाङ्गबाट रगत बगिरहेको पहिलोपटक देखेँ, म स्तब्ध भएँ । म केही बोल्नै सकिनँ ! मनमा अनेकौँ कुराहरू खेल्न थाले । मलाई यो के भइरहेको थियो थाहै थिएन ।  मम्मीलाई भन्छु भन्ने सोचले म कोठा […]

Gulabisambad

लुकेर हेर्दाको खुसी

–नाम प्रकाशित नगर्ने सर्तमा, बागलुङ त्यो दिन म पहिलोपटक महिनावारी भएँ । त्यतिबेला म, स्कुलमा थिएँ । मेरो कक्षाका सबै केटी साथीहरु मभन्दा पहिल्यै महिनावारी भइसकेका थिए । त्यसैले महिनावारी हुनु मेरो लागि नौलो कुरा थिएन । बरु साथीहरु भन्दा […]

  • 1
  • 2