Gulabisambad

gulabisambad

Gulabisambad

दुर्व्यवहारलाई फाइटब्याक !

–गौरव पौडेल, बर्दिया नमस्ते, मेरो नाम गौरव पौडेल हो । म एसईईपछि प्लस टु पढ्न काठमाडौँ आएँ । म बस्ने ठाँउ र मेरो कलेज भएको ठाउँको दूरी, बसमा यात्रा गर्दा, लगभग एक घण्टाको थियो । हरेक दिन म बसबाट कलेज […]

Gulabisambad

फेसबुकले सम्झाउने त्यो दुर्व्यवहार

–नाम प्रकाशित नगर्ने सर्तमा, चितवन २०६७ सालको कुरा हो । म १० कक्षामा पढ्थेँ । त्यतिबेला मेरो फेसबुक थिएन । तर, मेरा केही साथीको फेसबुक थियो । बेलाबखत उनीहरूले फेसबुकबारे अनेकन कुरा सुनाउँथे । फेसबुकमा नचिनेको मान्छेलाई पनि साथी बनाएको, […]

Gulabisambad

आस्थाको डर

–गरीमा पौडेल, बर्दिया जब मैले मेरो योनाङ्गबाट रगत बगिरहेको पहिलोपटक देखेँ, म स्तब्ध भएँ । म केही बोल्नै सकिनँ ! मनमा अनेकौँ कुराहरू खेल्न थाले । मलाई यो के भइरहेको थियो थाहै थिएन ।  मम्मीलाई भन्छु भन्ने सोचले म कोठा […]

Gulabisambad

वी आर सो सरी !

–नाम प्रकाशित नगर्ने सर्तमा, चितवन बाटुलो अनुहार । केटाको जस्तै छोटो, तर सिल्की कपाल । ठूला आँखा ।किताबमा घोत्लिरहने लजालु स्वभावकी उनी । अरू सबै केटीहरू फ्रकमा स्कुल आउँथे । तर,उनी पेन्ट लगाएर आउँथिन् । छोटो कपाल, पेन्ट अनि मेकअप […]

Gulabisambad

त्यो हर्कत, त्यो सजाय

-रितीका अधिकारी, काठमाण्डौ टिनटिनटिन…घण्टी बज्यो । सबैजना घर जाने भनेर खुसी भए । मलाई भने कहिल्यै घर जान नपरे हुन्थ्यो झैँ भएको थियो । आँखैअघि हरबखत त्यही मान्छेको अनुहार आइरहन्थ्यो । टोलाइरहेकी थिएँ । उसैको हात बिस्तारै मेरो तिघ्रामा सल्बलाएको महशुस […]

Gulabisambad

राम्रो छुवाइ, नराम्रो छुवाइ

म गौरी हुँ । मेरी ७ वर्षकी प्यारी छोरी छन् । मसँग खेल्न, सँगै बसेर कथा सुन्न, टीभीमा कार्टुन हेर्न, अनि आफ्ना कुराहरू सेयर गर्न उनलाई एकदमै मन पर्छ । हरेक दिन उनी मलाई दिनभरका आफ्ना कुरा मन खोलेर सुनाउँछिन् […]

Gulabisambad

इन्टरनेट : व्यवहार, दुर्व्यवहार

सबैलाई नमस्ते, मेरो नाम गरिमा हो । म अहिले १२ कक्षामा पढ्दै छु । कोरोना भाइरसका कारण हाम्रो ११ कक्षाको जाँच हुन सकेन । मैले पढिरहेको स्कुलले नै जाँच लियो । स्कुल जाने, पढ्ने भन्ने कुरा कोरोनाका कारण बन्द नै […]

Gulabisambad

लुकेर हेर्दाको खुसी

–नाम प्रकाशित नगर्ने सर्तमा, बागलुङ त्यो दिन म पहिलोपटक महिनावारी भएँ । त्यतिबेला म, स्कुलमा थिएँ । मेरो कक्षाका सबै केटी साथीहरु मभन्दा पहिल्यै महिनावारी भइसकेका थिए । त्यसैले महिनावारी हुनु मेरो लागि नौलो कुरा थिएन । बरु साथीहरु भन्दा […]

Gulabisambad

पिलो

–नाम प्रकाशित नगर्ने सर्तमा  ‘दाइ हेर न यहाँ पिलो आयो मेरो, निचोर्दे न ।’ ‘कहाँ पिलो आयो भन्छे…’ ‘यी याँ के,छातीमा।’ ‘जा आमालाई भन् ।’ ‘ह्या जान्नँ।आमाले हल्दार्नी बजैकोमा पठाउनुहुन्छ । ती बजैले एकदमै दुखाइदिन्छिन् । जान्नँ म त ।’ […]