Gulabisambad

Gulabisambad

Gulabisambad

महिनावारीको पीडा र मर्यादित महिनावारी

–नाम प्रकाशित नगर्ने सर्तमा, नुवाकोट म १४ वर्षको उमेरमा पहिलोपटक महिनावारी भएँ । म जहिलेदेखि महिनावारी भएँ, त्यो दिनदेखि आजसम्म महिनावारी हुँदाको कुनै रमाइलो वा भनौँ सुखद् अनुभव मसँग छैन । महिनावारी हुने दिन आउँदैछ भनेर सम्झिँदा मात्रै पनि, नमज्जा […]

Gulabisambad

दोहोरिएका दुर्व्यवहार

–गुलाबी संवाद “के छ खबर तेरो ?”स्कुल छुट्टि भएर घर फर्किने बेला लाग्ने एसेम्ब्ली लाइनमा उभिइरहेकी ११ वर्षकी मलाई अङ्कमाल गर्दै स्वास्थ्य पढाउने सरले सोध्नुभयो । असजिलो मान्दै उत्तर दिएँ, “ठीकै छ सर ।” “राम्रोसँग पढ् है…पढाइमा राम्रो गर्नुपर्छ”, अङ्कमाल […]

Gulabisambad

दिदीको त्यो “गोप्य कुरा”

–गुलाबी संवाद नेपाल प्रहरीसमक्ष पुगेको एक घटनाको पृष्ठभूमिमा आधारित त्यो दिन दिदी मसँग असाध्यै रिसाइ । उसले मलाई खाऊँला जस्तो गरेर हेरिरहेकी थिइ । कुट्न सक्ने भए, सायद दिदीले मलाई मरुन्जेल कुटेर आफ्नो रिस शान्त पार्थी होला । तर, उमेरमा […]

Gulabisambad

म एक छोरीकी आमा

-किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दुराचार, किशोरी वा किशोरमाथि हुने यौन हिंसा वा बलात्कारका कुरा धेरै सुनिन्छन् । कहाली लाग्छ […]

Gulabisambad

मिसजस्ती ममी भए…

–पार्वता भण्डारी  पहिलो पटक महिनावारी हुँदा म १४ वर्षकी थिएँ । महिनावारी हुँदा के हुन्छ भनेर मलाई राम्रोसँग थाहा थिएन । हुन त, मसँगै पढ्ने मेरा धेरै साथी मभन्दा पहिले नै महिनावारी भइसकेका थिए । उनीहरूले, “मिन्स भएको छु, एकदम […]

Gulabisambad

किशोरावस्थाको डर र उत्सुकता

–बबिता मैनाली, इलाम ६, बाह्रबस्ती जब म मानसिक अनि शारीरिक रूपमा परिपक्व हुने क्रममा थिएँ, मेरो शरीरमा आउन थालेका परिवर्तन देखेर आफैँ छक्क पर्थेँ । डर पनि लाग्थ्यो । मलाई के भएको होला, किन यस्तो भएको होला…यस्तै यस्तै प्रश्न मेरो […]

Gulabisambad

“नो मिन्स नो”

–नाम प्रकाशित नगर्ने सर्तमा, धादिङ स्कुल पढ्दाको समय नै बेग्लै । चकचक । उपद्रो । छेडखानी । धेरैथोरै अश्लिल । चढ्दो उमेरमा सबै कुरा नयाँ लाग्थे मलाई । स्कुलका प्रत्येक केटी गजबका । गाउँमा देखिने नयाँ केटीको अनुहार वा कहीँ […]

Gulabisambad

रमाइलो मेलाको नरमाइलो सम्झना

-नाम प्रकाशित नगर्ने सर्तमा, प्यूठान सामान्य भाषामा, यौन दुर्व्यवहार भन्नाले कसैले कसैमाथि नराम्रो तरिकाले हेर्नु, छुनु वा छुन खोज्नु, नराम्रो ९अश्लिल० शब्दहरूको प्रयोग गर्नु, नराम्रा चित्र देखाउनु या अहिले फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत् देखाउनु हो । कतिपय मानिसहरू यस्ता हुन्छन् कि, […]

Gulabisambad

चुपचाप सहेका दुर्व्यवहार

–श्री खड्गेश्वरी माध्यमिक विद्यालय, प्यूठान केही समय पहिलेको कुरा हो, स्कुल छुट्टी भएकाले म मेरो मामाघर जान लागेकी थिएँ । सानैदेखि एक्लै मामाघर जाने आउने गर्थेँ । त्यसैले, यसपालि पनि एक्लै नै जाँदै थिएँ । मेरो घरबाट बस आउने बाटोसम्म […]